बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ। आज बस्ने मन्त्रीपरिषद्को बैठकले ३१ औं प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने तयारी छ।

मन्त्रिपरिषद्को बैठकले केही सहसचिवको सरुवा गर्ने पनि तयारी छ। काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पठाउने निर्णय गर्ने सम्भावना पनि उत्तिकै रहेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ