रामनवमीमा बिदा दिने सरकारको निर्णय

काठमाडौं। सरकारले रामनवमीको दिन बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले नै चैत २४ गते आईतबार बिदा दिने निर्णय गरेको हो। उक्त दिन रामनवमी र विश्व स्वास्थ्य दिवस पर्छ। तर सरकारले रामनवमीलाई आधार मानेर बिदा दिने निर्णय गरेको हो।
तपाईको प्रतिक्रिया दिनुहोस