नेपाल बार एसोसिएसन निर्वाचन
अपडेट: विजयले २०७ मत ल्याउदा रमणको १३५ मत

काठमाडौं। नेपाल बार एसोसिएसनको निर्वाचनको मतगणना जारी छ। निर्वाचनको प्रारम्भिक मतपरिणा भटाभट सार्वजनिक हुन थालेका छ। नेपाल बार एसोसिएसनमा भइरहेको मतगणनामा अध्यक्षमा उम्मेदवार विजयप्रसाद मिश्रले १९१ मत ल्याएका छन्। रमणकुमार श्रेष्ठले ११९ मत ल्याएका हुन्।
विजयले विराटनगरबाट ३८ मत ल्याएका छन्। मोरङ जिल्ला बारबाट ३६ मत ल्याएका छन्। झापाबाट ३२, इलामबाट ३७, सुनसरीबाट ३८ र धनकुटाबाट २६ मत ल्याएका छन्।
त्यस्तै रमण श्रेष्ठले विराटनगरबाट ४१, मोरङबाट १०, झापाबाट १७, इलामबाट २३, सुनसरीबाट १६ र धनकुटाबाट २८ मत ल्याएका छन्। अहिले मतगणना जारी छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस