वीरमा पल्मोनरी, क्रिटिकल केयर एन्ड स्लिप मेडिसिन विभाग गठन


काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालमा पल्मोनरी, क्रिटिकल केयर एन्ड स्लिप मेडिसिन विभाग गठन गरिएको छ। 

प्रतिष्ठानको १५९ औं बैठकले उक्त निर्णय गरेको हो।  विभाग गठनसँगै उक्त विभागको विभागीय प्रमुखको जिम्मेवारी सह प्रा.डा. प्रज्वल श्रेष्ठलाई तोकिएको छ। 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ