समाचार टिप्पणी काठमाडौँ। प्रमुख जिल्ला अधिकारी (सिडिओ)का लागि काठमाडौं र मोरङ आकर्षक जिल्ला मानिन्छन्। त्यसपछि रूपन्देही जान पनि सहसचिवहरूबीच तछाडमछाड नै हुन्छ। कास्की, पर्सा, ललितपुर, झापा, सुनसरी, चितवन, काभ्रेपलाञ्चोक पनि सिडिओका लागि ‘टप टेन’भित्रका जिल्ला हुन्। गृह मन्त्रालयले सोमबार सहसचिवका लागि ‘एक नम्बर पोस्टिङ’ मानिने काठमाडौं प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनाएर पठाएका व्यक्ति हुन् ऋषिराम […]
काठमाडौं। दाङबाट सामाजिक सुरक्षा कोषमा आबद्ध भएका सबैको उपचार अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने भएको छ। कोषमा आबद्ध बिरामीले २४ घण्टाभित्र अनलाइन रेकर्ड बुझाएमा उपचार गर्दा लागेको रकम भुक्तानी हुनेछ। प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले सामाजिक सुरक्षा कोषमा आबद्ध व्यक्तिहरूको उपचार अब प्रतिष्ठानमा हुने गरी सम्झौता भएको बताए। सम्झौता अनुसार सामाजिक सुरक्षा कोषमा आबद्ध व्यक्तिहरूको सामान्य […]
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशको कृषि मन्त्रालयकी तत्कालीन सचिव डा. नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पशुपंक्षी तथा मत्स्य विकास कार्यक्रमको रकममा भ्रष्टाचार गरेको आरोपमा मधेश प्रदेशको तत्कालीन कृषि सचिव डा. सिंहसहित ८ जनाविरुद्ध सामेबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । सचिव सिंहसहित तत्कालीन वरिष्ठ कृषि अर्थविज्ञ […]
काठमाडौं । गत पुष ५ गते साउदी अरेबियाबाट आएका एक व्यक्तिमा मंकिपक्स पुष्टि भएको थियो । स्वास्थ्यमन्त्री प्रदिप पौडलको गृहजिल्ला तनहुँ घर भएका ३६ वर्षीय पुरुषमा मंकिपक्स पुष्टि भएको थियो । उनको अहिले पनि सरुवारोग अस्पताल टेकुमा उपचार जारी छ । आइतबार हिजो पुन अर्को केस पुष्टि भएको छ । यो सँगै नेपालमा मंकिपक्सका बिरामी […]
नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा यहि फागुन २५ गतेदेखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ आयोजना हुँदैछ । एक्स्पोमा सर्वसाधारणले औषधिको उत्पादन कसरी हुन्छ र नेपाली औषधिको गुणस्तरबारे जानकारी लिनेछन् । एक्स्पो सम्बन्धका एपोनका कोषाध्यक्ष, फर्मा एक्स्पो–२०२४, सहसंयोजक तथा क्वेष्ट फर्मास्यूटिकल्स प्रालिका डाइरेक्टर अपरेशन पृथ्वी राजभण्डारी (निजु)संग गरिएको कुराकानी चितवन एक्स्पो […]