सुनसरी । इनरुवास्थित जिल्ला अस्पताल सुनसरीको मेडिकल सुपरिटेन्डेन्ट (मेसु)को जिम्मेवारी डा. अमिताभ ठाकुरले पाएका छन्। प्रदेश सरकार कोशीको स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल सुनसरीको मेसुमा डा. ठाकुरलाई पठाएको हो। जिल्ला अस्पताल धनकुटाका मेसु रहेका डा. ठाकुरलाई कोशी प्रदेश सरकारले सुनसरीको मेसुमा सरुवा हो।
काठमाडौं। दाङबाट सामाजिक सुरक्षा कोषमा आबद्ध भएका सबैको उपचार अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने भएको छ। कोषमा आबद्ध बिरामीले २४ घण्टाभित्र अनलाइन रेकर्ड बुझाएमा उपचार गर्दा लागेको रकम भुक्तानी हुनेछ। प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले सामाजिक सुरक्षा कोषमा आबद्ध व्यक्तिहरूको उपचार अब प्रतिष्ठानमा हुने गरी सम्झौता भएको बताए। सम्झौता अनुसार सामाजिक सुरक्षा कोषमा आबद्ध व्यक्तिहरूको सामान्य […]
काठमाडौं । मानव सिर्जित जलवायु परिवर्तनका दुरगामी असरको ठोस प्रमाण प्रस्तुत गर्दै हालै प्रकाशित एक महत्वपूर्ण अध्ययनले सगरमाथा क्षेत्रको हिउँको आवरणमा आएको उल्लेखनीय गिरावटको खुलासा गरेको छ। चीनको बीजिङ्ग स्थितस्टेट की ल्याबोरेटरी अफ टिबेटन प्लाटो अर्थ सिस्टम, इनभाइरनमेन्ट एन्ड रिसोर्सेज (TPESER) का वैज्ञानिक डम्बरु बल्ला कट्टेल र तानडोङ याओको नेतृत्वमा गरिएको यस अनुसन्धानले हिमालय क्षेत्रमा […]
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशको कृषि मन्त्रालयकी तत्कालीन सचिव डा. नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पशुपंक्षी तथा मत्स्य विकास कार्यक्रमको रकममा भ्रष्टाचार गरेको आरोपमा मधेश प्रदेशको तत्कालीन कृषि सचिव डा. सिंहसहित ८ जनाविरुद्ध सामेबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । सचिव सिंहसहित तत्कालीन वरिष्ठ कृषि अर्थविज्ञ […]
नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा यहि फागुन २५ गतेदेखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ आयोजना हुँदैछ । एक्स्पोमा सर्वसाधारणले औषधिको उत्पादन कसरी हुन्छ र नेपाली औषधिको गुणस्तरबारे जानकारी लिनेछन् । एक्स्पो सम्बन्धका एपोनका कोषाध्यक्ष, फर्मा एक्स्पो–२०२४, सहसंयोजक तथा क्वेष्ट फर्मास्यूटिकल्स प्रालिका डाइरेक्टर अपरेशन पृथ्वी राजभण्डारी (निजु)संग गरिएको कुराकानी चितवन एक्स्पो […]