समाचार

थप समाचार

ललिता निवास जग्गा किर्तेमा प्रतिवादी रहेका कानुन सचिव वैद्य सेवा निवृत्त

पुस २५, २०८१

काठमाडौं। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते काण्डमा प्रतिवादी बनेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन सचिव सुशिल वैद्य सेवा निवृत्त भएका छन्। ५८ वर्षे उमेर हदका कारण उनी सेवा निवृत्त भएका हुन्। उनलाई प्रदेश मन्त्रालयका कर्मचारीले बिदाई गरेका छन्। तत्कालीन मालपोत कार्यालय डिल्लीबजारको प्रमुख हुँदा वैद्य ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्न रहेको आरोप […]


सुशासन

थप समाचार

मेडिकल शिक्षा

थप समाचार

जिल्ला अस्पताल सुनसरी इनरुवाको मेसुमा डा. अमिताभ ठाकुर

पुस २५, २०८१

सुनसरी । इनरुवास्थित जिल्ला अस्पताल सुनसरीको निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु)को जिम्मेवारी डा. अमिताभ ठाकुरले पाएका छन्। प्रदेश सरकार कोशीको स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल सुनसरीको मेसुमा डा. ठाकुरलाई पठाएको हो। जिल्ला अस्पताल धनकुटाका मेसु रहेका डा. ठाकुरलाई कोशी प्रदेश सरकारले सुनसरीको मेसुमा सरुवा हो। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ठाकुर आठौं तहका मेडिकल अधिकृत हुन्। […]


सार्वजनिक सरोकार

थप समाचार

संकटमा सगरमाथाको हिउँ: जलवायु परिवर्तनको प्रभावको गहन विश्लेषण

काठमाडौं । मानव सिर्जित जलवायु परिवर्तनका दुरगामी असरको ठोस प्रमाण प्रस्तुत गर्दै हालै प्रकाशित एक महत्वपूर्ण अध्ययनले सगरमाथा क्षेत्रको हिउँको आवरणमा आएको उल्लेखनीय गिरावटको खुलासा गरेको छ। चीनको बीजिङ्ग स्थितस्टेट की ल्याबोरेटरी अफ टिबेटन प्लाटो अर्थ सिस्टम, इन्भेस्टमेन्ट एन्ड रिसोर्सेज (TPESER) का वैज्ञानिक डम्बरु बल्लव कट्टेल र तानडोङ याओको नेतृत्वमा गरिएको यस अनुसन्धानले हिमालय क्षेत्रमा […]

अर्थ समितिका सभापति चालिसेमाथि छानबिन गर्न अख्तियारले निर्वाचन आयोगसँग मागेको थियो सहयोग

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिनिधिसभाको अर्थ समितिका सभापति सन्तोष चालिसेमाथि छानबिन गर्न निर्वाचन आयोगसँग समेत सहयोग मागेको तथ्य फेला परेको छ। चालिसे अर्थ समितिको सभापति भएपछि गैरकानुनी सम्पत्ति आर्जनलगायतका विषयमा छानबिन गर्न अख्तियारले निर्वाचन आयोगसँग सहयोग मागेको हो। कांग्रेसबाट टिकट पाएर प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद चालिसे २०८० भदौ ११ […]

अन्तर्वार्ता

थप समाचार

हामी मुलुकलाई चाहिने जति औषधि उत्पादन गछौँ :एक्स्पो सहसंयोजक पृथ्वी राजभण्डारी (अन्तर्वार्ता)

नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा यहि फागुन २५ गतेदेखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ आयोजना हुँदैछ । एक्स्पोमा सर्वसाधारणले औषधिको उत्पादन कसरी हुन्छ र नेपाली औषधिको गुणस्तरबारे जानकारी लिनेछन् । एक्स्पो सम्बन्धका एपोनका कोषाध्यक्ष, फर्मा एक्स्पो–२०२४, सहसंयोजक तथा क्वेष्ट फर्मास्यूटिकल्स प्रालिका डाइरेक्टर अपरेशन पृथ्वी राजभण्डारी (निजु)संग गरिएको कुराकानी चितवन एक्स्पो […]

ट्रेण्डिङ