समाचार

थप समाचार

पर्यटन सचिव पाण्डेले ब्रह्मा, विष्णु र महेश्वर ठान्ने क्यानका डिजी प्रदिप अधिकारी

पुस २६, २०८१

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवको भूमिकामा अहिले डा. गणेशप्रसाद पाण्डे रहेका छन्। ५८ वर्षे उमेर हदका कारण २०८२ वैशाख २९ गते घर जान लागेका सचिव डा. पाण्डेको भूमिकालाई लिएर कर्मचारी वृत्तमा किस्सा बन्न थालेको छ। तत्कालीन पर्यटनमन्त्री हितबहादुर तामाङले इच्छाविपरीत तत्कालीन मुख्यसचिव डा. बैकुण्ठ अर्याल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जोडबलमा गत […]


सुशासन

थप समाचार

मेडिकल शिक्षा

थप समाचार

जिल्ला अस्पताल सुनसरी इनरुवाको मेसुमा डा. अमिताभ ठाकुर

पुस २५, २०८१

सुनसरी । इनरुवास्थित जिल्ला अस्पताल सुनसरीको निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु)को जिम्मेवारी डा. अमिताभ ठाकुरले पाएका छन्। प्रदेश सरकार कोशीको स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल सुनसरीको मेसुमा डा. ठाकुरलाई पठाएको हो। जिल्ला अस्पताल धनकुटाका मेसु रहेका डा. ठाकुरलाई कोशी प्रदेश सरकारले सुनसरीको मेसुमा सरुवा हो। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ठाकुर आठौं तहका मेडिकल अधिकृत हुन्। […]


सार्वजनिक सरोकार

थप समाचार

संकटमा सगरमाथाको हिउँ: जलवायु परिवर्तनको प्रभावको गहन विश्लेषण

काठमाडौं । मानव सिर्जित जलवायु परिवर्तनका दुरगामी असरको ठोस प्रमाण प्रस्तुत गर्दै हालै प्रकाशित एक महत्वपूर्ण अध्ययनले सगरमाथा क्षेत्रको हिउँको आवरणमा आएको उल्लेखनीय गिरावटको खुलासा गरेको छ। चीनको बीजिङ्ग स्थितस्टेट की ल्याबोरेटरी अफ टिबेटन प्लाटो अर्थ सिस्टम, इन्भेस्टमेन्ट एन्ड रिसोर्सेज (TPESER) का वैज्ञानिक डम्बरु बल्लव कट्टेल र तानडोङ याओको नेतृत्वमा गरिएको यस अनुसन्धानले हिमालय क्षेत्रमा […]

सिडिओको लतले सचिव हुन भुलेका सहसचिव वीरेन्द्रकुमार यादव

काठमाडौं। हरेक लत छुटाउन मुस्किल पर्ने गर्छ। लत बसेपछि बस्यो बस्यो त्योबाट निस्किन गाह्रो कुरा हो। नेपाल सरकारका एक जना वरिष्ठ सहसचिवलाई सिडिओको लतले त्यस्तै भएको छ। २०६६ असोजमा मधेशी कोटाबाट सहसचिव भएका वीरेन्द्रकुमार यादव प्रमुख जिल्ला अधिकारी (सिडिओ)को लतले सचिव हुन समेत भुलेका छन्। सहसचिवका ब्याचीहरू बैकुण्ठ अर्याल, यादवप्रसाद कोइराला, रामप्रसाद थपलियालगायत पूरा कार्यकाल सचिव […]

अन्तर्वार्ता

थप समाचार

हामी मुलुकलाई चाहिने जति औषधि उत्पादन गछौँ :एक्स्पो सहसंयोजक पृथ्वी राजभण्डारी (अन्तर्वार्ता)

नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा यहि फागुन २५ गतेदेखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ आयोजना हुँदैछ । एक्स्पोमा सर्वसाधारणले औषधिको उत्पादन कसरी हुन्छ र नेपाली औषधिको गुणस्तरबारे जानकारी लिनेछन् । एक्स्पो सम्बन्धका एपोनका कोषाध्यक्ष, फर्मा एक्स्पो–२०२४, सहसंयोजक तथा क्वेष्ट फर्मास्यूटिकल्स प्रालिका डाइरेक्टर अपरेशन पृथ्वी राजभण्डारी (निजु)संग गरिएको कुराकानी चितवन एक्स्पो […]

ट्रेण्डिङ