रसुवागढी । नेपाल र चीनको सीमानामा पर्ने रसुवागढी नाकामा सरसफाइ गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले रसुवागढी नाकामा सरसफाइ गरेको हो।४०/५० जनाको संख्यामा रहेको टोलीले लिङ्दे खोलाबाट नेपालको भूभाग तर्फ सरसफाइ गरेको हो। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट, टिमुरेका प्रमुख सशस्त्र प्रहरी निरीक्षक लोकेन्द्र प्रसाईं, नेपाल प्रहरीका […]
काठमाडौँ । बजारमा मेडिकल अध्ययन गर्दा पठनपाठन गराउँने कलेजलाई लाखौँ रुपैयाँ तिर्नुपर्छ भन्ने सोच जवरजस्त स्थापित भएको छ । मिडिया देखि चिकित्सक सम्मले महँगो शुल्क कलेजले लिने गरेको बताउँदै आएका छन् । तर, यथार्थमा बाहिर गरिएको प्रोपोगण्डा जस्तो छैन । चिकित्सक उत्पादन गर्ने सस्था र तीनका सञ्चालक माथि निरन्तर माफियाको आरोप लाग्दै आएको छ । […]
काठमाडौं। २०५३ सालमा हुलाक सेवाको अधिकृत हुँदै प्रशासनमा छिरेका सहसचिव सूर्यबहादुर खत्रीले अनिवार्य अवकाश पाएका छन्। ५८ वर्षे उमेर हदका कारण खत्री १० (बुधबार) गतेबाट घर गएका हुन्। वैदेशिक रोजगार विभागका महानिर्देशकबाट मन्त्रालय तानिएका सहसचिव खत्रीको सरकारी सेवाबाट अपमानजनक ढंगले बर्हिगमन भएको छ। हुलाकबाट प्रशासन तर्फ ‘सिफ्ट’ भएर सहसचिवबाट उनी घर गएका हुन्। अघिल्लो आर्थिक […]
काठमाडौं। परराष्ट्र मन्त्रालयले कुटनीतिकमा कच्चा खेल खेल्न थालेको छ। मन्त्रालयलाई सहसचिवको ‘माछाबजार’ बनाइएको परराष्ट्रमा कुटनैतिक बेथिति समेत देखा परेको हो। परराष्ट्र मन्त्रालयले अमेरिकाले महावाणिज्य दूतावास स्थापनाका लागि स्वीकृति नै नदिइ महावाणिज्यदूत तोकेको हो। परराष्ट्रले अमेरिकाको क्यालिफोर्निया राज्यमा स्थापना गर्ने भनिएको महावाणिज्य दूतावासमा लक्ष्मण खनाललाई महावाणिज्यदूत बनाएर पठाउने निर्णय गरेको छ। त्यस्तै अमेरिका कै टेक्सास राज्यमा […]
नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा यहि फागुन २५ गतेदेखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ आयोजना हुँदैछ । एक्स्पोमा सर्वसाधारणले औषधिको उत्पादन कसरी हुन्छ र नेपाली औषधिको गुणस्तरबारे जानकारी लिनेछन् । एक्स्पो सम्बन्धका एपोनका कोषाध्यक्ष, फर्मा एक्स्पो–२०२४, सहसंयोजक तथा क्वेष्ट फर्मास्यूटिकल्स प्रालिका डाइरेक्टर अपरेशन पृथ्वी राजभण्डारी (निजु)संग गरिएको कुराकानी चितवन एक्स्पो […]