काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह (बरण्डा) सहसचिवहरूको बटालियन तितरबितर भएको छ। सरकारले सामन्यको बरण्डामा रहेका झन्डै १ दर्जन सहसचिव सरूवा भएपछि उनीहरू तितरबितर भएका हुन्। तर, सामान्यको बरण्डामा नरेन्द्र कुमार रानासहितकेही सहसचिव थपिएका छन्। सामान्यको बरण्डामा रहेका सहसचिव रुद्रबहादुर कार्कीलाई लोक सेवा आयोग वा अन्तर्गत सरूवा गरिएको छ। यज्ञ पुरीलाई सुदूरपश्चिम […]
काठमाडौँ । पीजी अध्ययनमा निजी मेडिकल कलेजहरूले सरकारले तोकेको ४८ हजार निर्वाह भत्ता दिन सहमत हुँदा एमबीबीएसमा पढ्ने ८५० जना नयाँ विद्यार्थीका लागि सुनौँलो ढोका खुल्ने भएको छ । यो वा त्यो बाहनामा माफियाहरूले एमबीबीएसको सिटलाई १५० बाट १०० सिटमा झारेपछि हजारौं विद्यार्थी एमबीबीएस अध्ययनकै लागी दोस्रो वा तेस्रो मुलुकमा जान बाध्य हुँदै आएका थिए । […]
काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह (बरण्डा) सहसचिवहरूको बटालियन तयार भएको छ। दिनप्रतिदिन १७ जना सहसचिव परेड खेल्दै आएका छन्। प्राविधिक समूहका सहसचिव प्रेमकुमार सिंहदेखि एटिसी अफिसरबाट सीधै खुला प्रतिस्पर्धामा सहसचिव भएका मुकेश डंगोल परेड खेल्ने टिममा परेका छन्। सिंह लामो समयदेखि सामान्यको बरण्डामा हाजिर गर्दै टाप ठोक्ने (हाटा) गर्ने कार्य गर्दै […]
काठमाडौं। परराष्ट्र मन्त्रालयले कुटनीतिकमा कच्चा खेल खेल्न थालेको छ। मन्त्रालयलाई सहसचिवको ‘माछाबजार’ बनाइएको परराष्ट्रमा कुटनैतिक बेथिति समेत देखा परेको हो। परराष्ट्र मन्त्रालयले अमेरिकाले महावाणिज्य दूतावास स्थापनाका लागि स्वीकृति नै नदिइ महावाणिज्यदूत तोकेको हो। परराष्ट्रले अमेरिकाको क्यालिफोर्निया राज्यमा स्थापना गर्ने भनिएको महावाणिज्य दूतावासमा लक्ष्मण खनाललाई महावाणिज्यदूत बनाएर पठाउने निर्णय गरेको छ। त्यस्तै अमेरिका कै टेक्सास राज्यमा […]
नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा यहि फागुन २५ गतेदेखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ आयोजना हुँदैछ । एक्स्पोमा सर्वसाधारणले औषधिको उत्पादन कसरी हुन्छ र नेपाली औषधिको गुणस्तरबारे जानकारी लिनेछन् । एक्स्पो सम्बन्धका एपोनका कोषाध्यक्ष, फर्मा एक्स्पो–२०२४, सहसंयोजक तथा क्वेष्ट फर्मास्यूटिकल्स प्रालिका डाइरेक्टर अपरेशन पृथ्वी राजभण्डारी (निजु)संग गरिएको कुराकानी चितवन एक्स्पो […]