समाचार

थप समाचार

१३० जना दीर्घ रोग भएका व्यक्तिसहित २५४ जनाको आँखाको जाँच  

फागुन १४, २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर २२ को स्वास्थ्य प्रवर्धन केन्द्रले तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा आयोजना गरेको निःशुल्क आँखा जाँच शिविरमा २५४ जनाको परीक्षण गरिएको छ । यसमा मधुमेह र उच्च रक्तचापको समस्या भएका १३० जना विरामी हुनुहुन्थ्यो । उहाँहरुमध्ये १९ जनामा समस्या देखिएको छ । ९ जनाको भने थप उपचार गर्नु पर्नेछ । […]


सुशासन

थप समाचार

मेडिकल शिक्षा

थप समाचार

नि:शुल्क पिजी पढ्न चाहने चिकित्सकले २ वर्ष पढेको कलेजमा सेवा गर्नु पर्ने

माघ १५, २०८१

काठमाडौं। निजी मेडिकल कलेजका नि:शुल्क स्नातकोत्तर (पिजी) पढ्न चाहने चिकित्सकले २ वर्ष पढेको कलेजमा सेवा गर्नु पर्ने भएको छ। प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। निजी मेडिकल कलेजहरूले शैक्षिक शत्र २०८१/०८२ देखि नै स्नातकोत्तर तहमा अध्ययन गर्न आवसीय चिकित्सकहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छात्रवृत्ति निर्देशिका […]


सार्वजनिक सरोकार

थप समाचार

राष्ट्रियसभामा बृद्ध सांसदहरूको दबदबा, बामदेवसहित १२ जना ७० कटेका (हेराैं उमेर)

काठमाडौं। राष्ट्रियसभामा बृद्ध सांसदहरूको दबदबा देखिन्छ।जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले राष्ट्रियसभालाई ‘बृद्धाश्रम’ भनिदिएपछि राष्ट्रिय सभाले चर्चा पाएको हो। राष्ट्रियसभाले बुद्धाश्रम भन्ने शाहीको अभिव्यक्तिविरुद्ध सर्वसम्मत रुपले खेद प्रस्ताव समेत पारित गरेको छ। राष्ट्रियसभा सांसद शाहीले भनेजस्तै बृद्धाश्रम नै हो त?  स्वास्थ्य लाइभले सूचनाको हक प्रयोग गरेर लिएको विवरणमा राष्ट्रियसभामा बामदेव गौतम, कृष्णप्रसाद सिटौलासहित १२ […]

अख्तियारले सुरेन्द्र पौडेलदेखि पशुकी सहसचिव सुलोचना श्रेष्ठसम्मको अकुतको केस तामेलीमा राख्यो

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक (एमडी) सुरेन्द्र पौडेलदेखि पशु सेवा विभागकी उपमहानिर्देशक डा. सुलोचना श्रेष्ठसम्मको स्रोत नखुलेको (अकुत) सम्पत्ति आर्जनको ‘केस’ तामेलिका राखेको छ। पछि थप प्रमाण प्राप्त भए अनुसन्धान हुने गरी उनीहरूको ‘केस’ अख्तियारले तामेलीमा राखेको हो।  अकुतको केस तामेलीमा पर्नेमा औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेल समेत रहेका […]

अन्तर्वार्ता

थप समाचार

हामी मुलुकलाई चाहिने जति औषधि उत्पादन गछौँ :एक्स्पो सहसंयोजक पृथ्वी राजभण्डारी (अन्तर्वार्ता)

नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा यहि फागुन २५ गतेदेखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ आयोजना हुँदैछ । एक्स्पोमा सर्वसाधारणले औषधिको उत्पादन कसरी हुन्छ र नेपाली औषधिको गुणस्तरबारे जानकारी लिनेछन् । एक्स्पो सम्बन्धका एपोनका कोषाध्यक्ष, फर्मा एक्स्पो–२०२४, सहसंयोजक तथा क्वेष्ट फर्मास्यूटिकल्स प्रालिका डाइरेक्टर अपरेशन पृथ्वी राजभण्डारी (निजु)संग गरिएको कुराकानी चितवन एक्स्पो […]

ट्रेण्डिङ