समाचार

थप समाचार

सहकारी ठगी प्रकरणमा कांग्रेस सांसद माया राई पक्राउ

वैशाख १३, २०८२

काठमाडौं। स्वर्णलक्ष्मी सहकारीको ठगी प्रकरणमा नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राई पक्राउ परेकी छिन्। जीवी राई जोडिएको उक्त सहकारीमा राईको आवद्धता भेटेपछि प्रहरीले पक्राउ गरेको हो। शनिबार उनलाई कपनबाट पक्राउ गरेर काठमाडौं परिसरमा लगिएको प्रहरीले जनाएको छ। स्वर्णलक्ष्मी सहकारीको सञ्चालकको हैसियतमा मायाको संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ। उनलाई पक्राउ नगर्दा गृहमन्त्री रमेश लेखकको […]


सुशासन

थप समाचार

मेडिकल शिक्षा

थप समाचार

पीजी उत्पादन गर्दा कलेजको खातामा १६ हजार मात्रै, कहाँ खर्च हुन्छ अन्य पैसा

वैशाख १०, २०८२

काठमाडौँ ।  बजारमा मेडिकल अध्ययन गर्दा पठनपाठन गराउँने कलेजलाई लाखौँ रुपैयाँ तिर्नुपर्छ भन्ने सोच जवरजस्त स्थापित भएको छ । मिडिया देखि चिकित्सक सम्मले महँगो शुल्क कलेजले लिने गरेको बताउँदै आएका छन् । तर, यथार्थमा बाहिर गरिएको प्रोपोगण्डा जस्तो छैन ।  चिकित्सक उत्पादन गर्ने सस्था र तीनका सञ्चालक माथि निरन्तर माफियाको आरोप लाग्दै आएको छ । […]


सार्वजनिक सरोकार

थप समाचार

हुलकाबाट छिरेका सूर्यबहादुर अवकाश भए, रघुराम अवकाशको मुखमा, छविलाल गृहमा जमे

काठमाडौं। २०५३ सालमा हुलाक सेवाको अधिकृत हुँदै प्रशासनमा छिरेका सहसचिव सूर्यबहादुर खत्रीले अनिवार्य अवकाश पाएका छन्। ५८ वर्षे उमेर हदका कारण खत्री १० (बुधबार) गतेबाट घर गएका हुन्। वैदेशिक रोजगार विभागका महानिर्देशकबाट मन्त्रालय तानिएका सहसचिव खत्रीको सरकारी सेवाबाट अपमानजनक ढंगले बर्हिगमन भएको छ। हुलाकबाट प्रशासन तर्फ ‘सिफ्ट’ भएर सहसचिवबाट उनी घर गएका हुन्। अघिल्लो आर्थिक […]

अमेरिकाले स्वीकृति नै नदिई परराष्ट्रले महावाणिज्यदूत तोक्यो

काठमाडौं। परराष्ट्र मन्त्रालयले कुटनीतिकमा कच्चा खेल खेल्न थालेको छ। मन्त्रालयलाई सहसचिवको ‘माछाबजार’ बनाइएको परराष्ट्रमा कुटनैतिक बेथिति समेत देखा परेको हो। परराष्ट्र मन्त्रालयले अमेरिकाले महावाणिज्य दूतावास स्थापनाका लागि स्वीकृति नै नदिइ महावाणिज्यदूत तोकेको हो। परराष्ट्रले अमेरिकाको क्यालिफोर्निया राज्यमा स्थापना गर्ने भनिएको महावाणिज्य दूतावासमा लक्ष्मण खनाललाई महावाणिज्यदूत बनाएर पठाउने निर्णय गरेको छ। त्यस्तै अमेरिका कै टेक्सास राज्यमा […]

अन्तर्वार्ता

थप समाचार

हामी मुलुकलाई चाहिने जति औषधि उत्पादन गछौँ :एक्स्पो सहसंयोजक पृथ्वी राजभण्डारी (अन्तर्वार्ता)

नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा यहि फागुन २५ गतेदेखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ आयोजना हुँदैछ । एक्स्पोमा सर्वसाधारणले औषधिको उत्पादन कसरी हुन्छ र नेपाली औषधिको गुणस्तरबारे जानकारी लिनेछन् । एक्स्पो सम्बन्धका एपोनका कोषाध्यक्ष, फर्मा एक्स्पो–२०२४, सहसंयोजक तथा क्वेष्ट फर्मास्यूटिकल्स प्रालिका डाइरेक्टर अपरेशन पृथ्वी राजभण्डारी (निजु)संग गरिएको कुराकानी चितवन एक्स्पो […]

ट्रेण्डिङ