काठमाडौं। सर्वोच्च अदालत बार एशोसिएसनमा चुनावी सरगर्मी बढेको छ। सर्वोच्च अदालत बार एशोसिएसनको आगामी नेतृत्वका लागि हुने चुनावमा वरिष्ठ अधिवक्ता मेघराज पोख्रेललको नेतृत्वमा समूह (प्यानल) खडा भएको छ। नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसन (डिएलए) र समाजवादी कानुन व्यवसायी संगठन (एसपीएलए)को संयुक्त प्यानलबाट वरिष्ठ अधिवक्ता मेघराजलाई अध्यक्षको उम्मेदवार बनाइएको छ। उनी नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसन तर्फबाट अध्यक्षको […]
काठमाडौं । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य डा. वीरेन्द्रप्रसाद महतोले आफ्नो नाममा खोलिने फूलकुमारी महतो मल्टिपल हेल्थ इन्स्टिच्यूटको लागि भवन निर्माणको शिलान्यास गरेका छन् । गृहजिल्लामा रहेका महतोले आज (आइतबार) उक्त भवनको निर्माणको लागि भूमी पूजन गरेका हुन् । सिराहा कर्जन्हा नगरपालिका वडा नम्बर ११ मा पर्ने कर्जन्हा बजारमा निर्माण हुने उक्त इन्स्टिच्यूटमा पिसिएल नर्सिङ, डिप्लोमा […]
काठमाडौँ । अहङ्कारी भाव बोकेर हिँडेकाे स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलका कारण ग्लोबल फन्ड अनुदानको ४७ मिलियन अमेरिकी डलर गुमेको छ । गुण्डा प्रयोग गरेर कानुन विपरित सरकारबाट पीआर खोसेको ग्लोबल फन्डले सबै जसो रकम युएनडिपीलाई दिएको छ । ग्लोबल फन्डका एक उच्च अधिकारीले दिएको सूचना अनुसार ग्लोबल फन्डको नयाँ पीआर औपचारिक रुपमा युएनडिपीमा गएको […]
काठमाडौँ । जनसङ्ख्या तथा स्वास्थ्य मन्त्रालयले विगत १० वर्ष पुरानो आफ्नो जनसङ्ख्या नीतिलाई परिमार्जन गर्ने भएको छ । हरेक दसदस वर्षमा नीति परिमार्जन गर्ने उद्देश्य अनुसार मन्त्रालयले नयाँ नीतिको मस्यौदाबारे छलफल अगाडि बढाएको हो । ०७८ सालको जनगणनाले जनसङ्ख्याका क्षेत्रमा थुप्रै प्रश्न उठाएपछि विज्ञहरू नयाँ मस्यौदाको खाकामा छलफल गर्न जुटेका हुन् । जनसङ्ख्या घट्दै गएको […]
नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा यहि फागुन २५ गतेदेखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ आयोजना हुँदैछ । एक्स्पोमा सर्वसाधारणले औषधिको उत्पादन कसरी हुन्छ र नेपाली औषधिको गुणस्तरबारे जानकारी लिनेछन् । एक्स्पो सम्बन्धका एपोनका कोषाध्यक्ष, फर्मा एक्स्पो–२०२४, सहसंयोजक तथा क्वेष्ट फर्मास्यूटिकल्स प्रालिका डाइरेक्टर अपरेशन पृथ्वी राजभण्डारी (निजु)संग गरिएको कुराकानी चितवन एक्स्पो […]